मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

पूर्वमन्त्री कृपाशुर शेर्पाले बाडे अहिलेसम्म छ सय गरीव घर परिवारलाई राहत

पूर्वमन्त्री कृपाशुर शेर्पाले बाडे अहिलेसम्म छ सय गरीव घर परिवारलाई राहत

२६ जेठ, काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा नेता कृपाशुर शेर्पाले अहिलेसम्म करिव छ सय गरीव घर परिवारका लागी राहत वितरण गर्नुभएको छ ।

कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनले बिभिन्न कामको शिलशिलामा काठमाडौँमा वसोवास गरी दैनिक गुजारा चलाउन अप्ठ्यारो भएका रुकुम रोल्पा खोटांग र भोजपुरका नागरीकलाई आफ्नै तथा केही व्यक्तिको सहयोगमा राहत वितरण गर्नुभएको हो।

देशमा स्थिति अझै सामान्य नबनेकोले राहत वितरणको क्रम पनि जारी रहेको भन्दै सबै गरेर एक हजार परिवारलाई राहत वितरण गर्ने लक्ष्य सहित अगाडी बढेको उँहाले बताउनु भयो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend