शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

काठमाडौं : नेपालमा थप ३ सय २३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९२ पुरुष र ३० महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend