सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सरिता गिरीको ठाडो चेतावनी: नेपाल रहन्छ त मधेसी ले चाए रहन्छ

सरिता गिरीको ठाडो चेतावनी: नेपाल रहन्छ त मधेसी ले चाए रहन्छ

काठमाडौं : सांसद सरिता गिरीले फेरि विवादित टिप्पणी गरेकी छिन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुवै भएको बताएकी छिन् ।

अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको उनको दाबी छ । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुवै भएको बताएकी छिन् । अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको उनको दाबी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend