शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सरिता गिरी द्वारा संविधान संशोधन खारेजको प्रस्ताव दर्ता, फिर्ता नलिए कारबाहीको गर्ने पार्टीको चेतावनी

सरिता गिरी द्वारा संविधान संशोधन खारेजको प्रस्ताव दर्ता, फिर्ता नलिए कारबाहीको गर्ने पार्टीको चेतावनी

काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले निशान छापमा नयाँ नक्सा राख्‍ने विषयमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।

उनले संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीले उक्त प्रस्ताव फिर्ता लिन निर्देशन गरेको छ ।

पार्टीको निर्देशनबिना बुधबार दर्ता गराइएको उक्त संविधान संशोधन प्रस्ताव फिर्ता नलिएर कारबाही गर्ने पार्टीले चेतावनी दिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend