मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

बिहिबार थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ हजार ६ सय १४ पुग्यो

बिहिबार थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ हजार ६ सय १४ पुग्यो

काठमाण्डौ : नेपालमा थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ३० जना पुरुष र २० जना महिला गरी दुई सय ५० जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । आज थपिएका संक्रमितहरु सुनसरी , रौतहट , बारा , धादीङ, सर्लाही , सप्तरी , महोत्तरी , झापा, दाङ , रोल्पा , बाके , दैलेख , सुर्खेत , कपिलबस्तु ,प्युठान , रुपन्देही , कैलाली , बाजुरा, बझाङ ,नवलपरासी पश्चिमका रहेका छन ।जस मध्ये पुरुष ४२०८५ महिला ३२९ महिला रहेका छन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend