बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

लिम्पियाधुरासम्मको भूमि नेपालकै हो, फिर्ता ल्याउनैपर्छ : सांसद राजेन्द्र महतो

लिम्पियाधुरासम्मको भूमि नेपालकै हो, फिर्ता ल्याउनैपर्छ : सांसद राजेन्द्र महतो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का सांसद राजेन्द्र महतोले लिम्पियाधुरासम्मको भूमि नेपालकै भएकाले जसरी पनि फिर्ता ल्याउनुपर्ने बताएका छन् । संविधान दोस्रो संशोधन विधेयक प्रस्तावमाथिको छलफलमा महतोले राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुन नसक्ने भन्दै भूमि फिर्ता ल्याउनकै लागि सरकारलाई आफूहरूले साथ दिएकाे बताएका हुन् ।

राष्ट्रियतासँग जोडिएको अत्यावश्यक विषय भएकाले संविधान संशोधनको पक्षमा आफूहरू उभिएको उनले बताए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend