बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

आन्दोलनलाई नियन्त्रण गर्न गएका : प्रहरीले पनि राष्ट्रिय गान गाए

आन्दोलनलाई नियन्त्रण गर्न गएका : प्रहरीले पनि राष्ट्रिय गान गाए

काठमाडौं : सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै युवाहरुले केही दिनयता देशैभर स्वतः स्फूर्त प्रदर्शन गरिरहेका छन् ।

सोही क्रममा आज माइतीघरमा प्रदर्शनकारिले गाउन थाले – सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली, प्रदर्शनलाई नियन्त्रण गर्न पुगेका प्रहरी पनि राष्ट्रिय गान सँगै रोकिए र एउटै पङ्क्तिमा रहेर सेल्युट गरे।

आन्दोलनलाई नियन्त्रण गर्नका लागि गएका एसपीले राष्ट्रिय गान बज्न थालेपछि सेल्युट गरे। त्यसपछि बाँकी प्रहरीले पनि साथ दिए। उनीहरुले सँगै राष्ट्रिय गान पनि गाए।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend