शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

३१ जेठ, काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३  जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५  पुगेको छ। तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

त्यस्तै शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार  ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend