मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सोमबार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२ सय नाघ्यो

सोमबार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२ सय नाघ्यो

काठमाडौं : सोमबार ४ सय ५१ जनामा जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend