शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

कुन-कुन जिल्लामा देखिए सोमबार ४ सय ५१ संक्रमित?(तथ्यांकसहित)

कुन-कुन जिल्लामा देखिए सोमबार ४ सय ५१ संक्रमित?(तथ्यांकसहित)

काठमाडौँ : नेपालमा सोमबार थप ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

तीमध्ये ४ सय १६ जना पुरुष र ३५ जना महिला छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाण्डौका ५, झापाका १, मोरङ्गका २२,पर्साका १०, रौतहटका १०२, तनहुका ५, अछामका ३, डोटीका ४, बाकेका ५, बर्दियाका १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाचिका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, सुर्खेतका १९, रोल्पाका ४, दाङ्गका ४३, धादिङ्गका ९, ललितपुरका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिराहाका ४ गरी ४ सय ५१ कोरोना संक्रमित थपिएका छन।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend