शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन : मुग्लिन-नारायणगढ सडक खण्डको इच्छाकामना ६ चारकिलोमा एकाबिहानै पहिरो झरेको छ। बिहान सवाँ ४ बजे तिर पहिरो झरेको हो।
पहिरोका कारण बिहानै देखि राजमार्ग दुइतर्फी रुपमा अवरुद्ध बनेको छ। अहिले अवरुद्ध राजमार्ग खुलाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी खटिएको र डोजर ल्याइ पहिरो फाल्ने प्रयास भैरहेको प्रहरि निरीक्षक कन्चन तामाङले बताएका छन। पहिरो फाली राजमार्ग सुचारु गर्न केही समय लाग्ने प्रहरिले जानकारी दिएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend