आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

सांसद गंगा चौधरीले दिईन टेकु प्रहरीमा उजुरी

सांसद गंगा चौधरीले दिईन टेकु प्रहरीमा उजुरी

३ असार, काठमाडौं । सांसद तथा नेकपा नेतृ गंगा चौधरीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा उजुरी दिएकी छन। केही ब्याक्ति तथा समूह मिलेर आफ्नो चरित्र हत्या गरेको र नग्न फोटोमा आफ्नो टाउको राखेर केही ब्याक्तिले दुरुपयोग गरेको भन्दै उनले उक्त ब्याक्तिलाई कडा कारबाहीको माग गर्दै बुधवार महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी हुन्। संसदमा दिएका अभिव्यक्तिका कारण पछिल्लो समय चर्चामा रहेकी उनले राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्ने बिरुद्ध प्रहार हुन् भन्दै थालेको त्यस्ता ब्याक्तिलाई कारबाही गर्न माग गरेकी छन् । उजुरी लिदै महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख श्याम ज्ञवाली प्रहरीले अनुसन्धान अगाडी बढाउने र दोषीलाई कडा कारबाही गर्ने बताएका छन्। हेर्नुहोस टेकु प्रहरीमा के के भयो भिडियो सहित

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend