
४ असार, काठमाडौं । आफु बाच्नको लागी मान्छेले मान्छेको शिकार गर्न थालेको आरोप लगाएका छन्।
नेकपा नेता तथा सांसद डा सुर्य पाठक र राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीसंग सुनौलो नेपालले गरेको बहसमा खाडी क्षेत्रका नेपाली ल्याउन मन्त्रीहरुले नै त्यहाँका मजदुर नेपालीको शिकार गर्न थालेको आरोप लागेको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend