मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

पछिल्लो २४ घण्टामा थपिए ४ सय २६ संक्रमित, नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

पछिल्लो २४ घण्टामा थपिए ४ सय २६ संक्रमित, नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो। पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन्। जसमा महिला ९ जना र पुरुष २०७ जना छन्।

मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend