मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

करेन्ट लागेर धादिङमा एक मजदुरको मृत्यु

करेन्ट लागेर धादिङमा एक मजदुरको मृत्यु

धादिङ : करेन्ट लागेर धादिङमा एक मजदुरको मृत्युु भएको छ ।

गजुरी गाँउपालिका वडा–२ छेवाङ बस्ने ५५ वर्षीय सुकदेव खुलाल तामाङ मृत्यु भएको हो।

सोमबार बिहानै ५ बजेको समयमा बेनिघाट रोराङ गाउँपालिका वडा-२ स्थित दिल बहादुर तामाङको घरमा काठको काम गर्दा अचानक करेन्ट लागेर घटनास्थलमै सुकदेव खुलाल तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको पाण्डेले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend