शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

पाल्पामा पहिरो, चार सवारी साधन पुरिए

पाल्पामा पहिरो, चार सवारी साधन पुरिए

तानसेन : गुल्मी सडक खण्डमा पर्ने पाल्पाको तानसेन नगरपालिका–११ मा सोमबार (८ असार) अचानक झरेको पहिरोमा परेर चार वटा सवारी साधन पुरिएका छन् ।

नगरपालिकाले नयाँ खन्दै गरेको सडक मा घटना भएको बताइएको छ । पहिरोले एउटा कार, एउटा जिप, मिनी ट्रक र पानी बोक्ने ट्याङ्कर पुरिएको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थलमा हालसम्म दुई वटा शव फेला परेको बताइए पनि विस्तृत विवरण प्राप्त भएको छैन ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend