
९ असार, काठमाडौं । सांसद तथा नेकपा नेता मोहन बानियाँले नेकपाले नेपाललाई फिजीकरण हुनबाट जोगाएको बताउनु भएको छ।
मंगलवार संसदको शुन्य समयमा बोल्दै सांसद बानियाँले भन्नुभयो नेकपा सचिवालयले दमदार निर्णय गरेको छ त्यसको लागी म धन्यवाद भन्न चाहन्छु ।
नागरिकता जस्तो अति नै संबेदनशील बिषयको पहिलो संसोधन संसदको राज्य व्यवस्था समितिले बर्षौ लगाएर पास गरेको छ त्यसलाई यो सदनले हु बहु पास गर्नुपर्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend