शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

अस्ट्रेलियामा ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ

अस्ट्रेलियामा ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ

अस्ट्रेलिया : अष्ट्रेलियामा अनलाइनबाट ठगी गरेको आरोपमा २ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीया १ यवती र १९ वर्षका १ युवक रहेका छन् । एक अष्ट्रेलियन वृद्धसँग टेलिफोन सम्पर्क गरी ठगी गरेको आरोपमा उनीहरूलाई सिड्नी प्रहरीले पक्राउ गरेको हो ।

गत १९ जुनमा ८५ वर्षीया महिलाले गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा २ नेपाली पक्राउ परेका न्यू साउथ वेल्स प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई पारामाटा अदालतले थप अनुसन्धानका लागि थुनामा राख्‍न आदेश दिएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend