मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित मृत्यु

ललितपुर : नेपालमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बृद्धि भइरहेको समयमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।यसैबीच, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

अस्पताल श्रोतका अनुसार चितवन घर भई हाल काठमाडौं बस्दै आएका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृ’त्यु भएको हो । अस्पतालका अनुसार उनमा यस अगाडिनै परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पाँच महिना अगाडि मात्रै उनले मिर्गौला प्रत्यारोपण गरेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend