आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

विहीबार थप ४ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार नाघ्यो

विहीबार थप ४ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार नाघ्यो

काठमाडौं : बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend