मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार साँझ साढे ६ बजे परेको चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर कैयौँ घाइते भएका छन् । बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो संख्यामा मानवीय क्षति भएको हो ।

सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको मृत्यु भएको छ, भने मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend