बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

नेपालमा ७७ वटै जिल्लामा देखियो कोरोना संक्रमण

नेपालमा ७७ वटै जिल्लामा देखियो कोरोना संक्रमण

काठमाडौं : कोरोना संक्रमित देशभरका सबै ७७ वटै जिल्लामा देखिएको छ । पछिल्लो समय रसुवामा पनि संक्रमित भेटिए पछि ७७ वटै जिल्लामा संक्रमण फैलिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend