सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । यससंगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १२२ जना पुगेको छ । काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । यससंगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १२२ जना पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend