
धादिङ : नेपाल भित्रिएको सलह किरा धादिङको बेनीघाट रोराङ गाउँपालिका पुगेको छ । मलेखु विप्लव स्थित चारसय फाँटमा सलह बसेर उड्दै गरेको स्थानिय ठाकुर विश्वकर्माले बताउनुभयो ।
लगभग ५ हजार भन्दा बढिको समुहमा उड्दै गरेको उहाले बताउनुभयो । “सलह देखिएको ठाउँमा आगो बालेर धुवा निकाल्ने, थाल ठटाउने होहल्ला गर्ने, ध्वनी निकाल्नेलगायतका कार्य भइरहेका छन्,” उनले सुनौलो नेपाल लाई जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend