आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

उपत्यकामा एकै दिन थपिए ३२ जना संक्रमित

उपत्यकामा एकै दिन थपिए ३२ जना संक्रमित

काठमाडौँ : बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौँमा २८ जना मध्ये १७ महिला र ११ पुरुष रहेका छन् । त्यस्तै ललितपुरमा १ महिला र १ पुरुष संक्रमित भएका छन् भने भक्तपुरमा २ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको हो । यससंगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५४ जना पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend