आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

डा सुरेन्द्र केसीको ठोकुवा प्रचण्डले भारतको काँधमा टेकेर प्रधानमन्त्री ओलीमाथी बन्दुक तेर्साए

डा सुरेन्द्र केसीको ठोकुवा प्रचण्डले भारतको काँधमा टेकेर प्रधानमन्त्री ओलीमाथी बन्दुक तेर्साए

१८ असार, काठमाडौं ।  प्रा डा सुरेन्द्र केसीले प्रचण्डले भारतको बुई चढेर प्रधानमन्त्री केपी ओली माथी बन्दुक तेर्साएको बताउनु भएको छ।

प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सा र नागरिकता विधयेक अगाडी बढाएका बेला पार्टीले साथ दिनुको सट्टा राजीनामा माग्नु षड्यन्त्र पूर्ण रहेको भन्दै पछिल्लो समय भारतीय मिडिया र केहि नेकपाको बोली उस्तै रहेको समेत उँहाको धारणा छ।

बिगतमा प्रचण्डको असफलता र लम्पसारवादका कारण नेपाली जनताले ओलीको नेतृत्व रोजेको भन्दै फेरी नेपाली जनता प्रचण्डको नेतृत्व स्विकार्ने अवस्थामा नरहेकोले संकट परेको अवस्थामा प्रधानमन्त्री ओलीले मध्यावधी चुनाव घोषणा गरेर जनतामा जानुपर्ने उँहाको सुझाव छ।

हेर्नुहोस प्रा डा सुरेन्द्र केसीसंग सुनौलो नेपालले गरेको कुराकानी

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend