बुधबार, असार २५ २०८२

बुधबार, असार २५ २०८२

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गोरखामा एक जनाको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गोरखामा एक जनाको मृत्यु

काठमाडौँ : गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका ती संक्रमितको शनिबार बिहान ५ बजे मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालये पुष्टि गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend