सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कम्युनिष्टलाई मत दिने जनता निराश र दुखी भैसके – डा डिला संगौला

कम्युनिष्टलाई मत दिने जनता निराश र दुखी भैसके – डा डिला संगौला

२२ असार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा डिला संगौलाले कम्युनिष्टलाई मत दिने मतदातामा सम्पूर्ण आशा भरोसा टुटेर दुखी र निराश बनेको बताउनु भएको छ।

अहिले जनता निराश बनेका छन् ति निराश जनतालाई अब अभिभावकत्व नेपाली काङ्ग्रेसले दिन्छ । कम्युनिष्ट भित्रको झगडासंग हामीलाई सरोकार छैन तर त्यो झगडा र किचलोले राष्ट्र र जनतालाई बन्धक बनाउन मिल्दैन हामी दिन्नौ ।

काङ्ग्रेस सरकारमा जान लागेको हो भन्ने सुनौलो नेपालको प्रश्नमा डा संगौलाले भन्नुभयो हामीलाई नेपाली जनताले प्रतिपक्षमा राखेका छन् सत्तामा जानेवाला छैनौ सकिन लागेको कम्युनिष्टलाई अब कांग्रेसले काँध हाल्दैन।

हेर्नुहोस डा संगौलासंग सुनौलो नेपालले गरेको कुराकानी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend