मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण

नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।

यसरी कोरोना पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टाइनमा रहेको स्रोतले जनाएको छ । नेपालीलाई घर फर्काउने अभियानमा रहेका विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend