शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

क्रु-मेम्बरहरुलाई कोरोना संक्रमण भएपछि ! काठमाडौँको सोल्टी होटल सिल

क्रु-मेम्बरहरुलाई कोरोना संक्रमण भएपछि ! काठमाडौँको सोल्टी होटल सिल

काठमाडौँ : काठमाडौँको सोल्टी होटल सिल गरिएको छ । नेपाल वायुसेवा निगमका पाइटल तथा क्रु मेम्बरहरुलाई कोरोना संक्रमण भएपछि होटल सिल गरिएको हो ।

विदेशका विभिन्न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर उडानमा खटिएका पाइलट र क्रु मेम्बरलाई सोल्टी होटलमा राख्ने गरिएको थियो । स्वास्थ्यकर्मी बाहेक होटलमा रहेका व्यक्ति बाहिर निस्कन र कुनै पनि होटलभित्र प्रवेश गर्न नपाउने महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ । सोल्टी होटलको क्वारेन्टाइनमा बसेका निगमका ३ पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend