आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

भरूवा बन्दुकसहित नुवाकोटबाट दुई जना पक्राउ

भरूवा बन्दुकसहित नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट : प्रहरीले भरूवा बन्दुकसहित नुवाकोटबाट दुई जनालाई पक्राउ गरेको छ। तादी गाउँपालिका-५ नर्जा बस्ने २४ वर्षीय राम तामाङसहित दुई जनालाई एक थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

लोतामाङको घरमा भरूवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त भरूवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend