शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

बुधबार थपिए दुई सय ५५ कोरोना संक्रमित, यो संगै नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ४ सय २३ पुग्यो

बुधबार थपिए दुई सय ५५ कोरोना संक्रमित, यो संगै नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ४ सय २३ पुग्यो

बुधबार कोरोनाभाइरसका दुई सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो।

मंगलबारसम्म कोरोनाका १६ हजार एक सय ६८ संक्रमित थिए। यो संख्या बढेर बुधबार १६ हजार चार सय २३ पुगेको हो।

कोरोनाबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend