सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

चोरीको नगद रकमले स्कुटर किन्ने १४ वर्षीय किशोर प्रहरी नियन्त्रणमा

चोरीको नगद रकमले स्कुटर किन्ने १४ वर्षीय किशोर प्रहरी नियन्त्रणमा

धादिङ : नुवाकोटको विदुर नगरपालिका वडा नं.६ का १४ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय गजुरी धादिङले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको बूढानिलकण्ठस्थित गणेश इन्टरप्राइजेज नामक पसलसँगै रहेको घरबाट ५ लाख ३० हजार नगद चोरी गरेर ल्याउने क्रममा धादिङको पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका वडा. ७ स्थित गल्छी चोकबाट अभियुक्त किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चोरी गरेको उक्त रकममध्ये २ लाख १० हजार रुपैयाँमा यमाहा मोटरसाइकलको शोरुम महाराजगञ्जबाट स्कुटर खरिद गरेको र बाँकी ३ लाख १० हजार साथमा बरामद गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend