सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

मंगलबार थप ११६ जनामा संक्रमण , संक्रमितको संख्या १७ हजार नाघ्यो

मंगलबार थप ११६ जनामा संक्रमण , संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौँ : मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । 

कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ । हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend