मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

प्रधानमन्त्री ओली–प्रचण्ड भेटबार्ता शुरु

प्रधानमन्त्री ओली–प्रचण्ड भेटबार्ता शुरु

काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा बार्ता शुरु भएको छ ।
बुधबार दुई अध्यक्षबीच पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल शुरु भएको हो ।

सहमति खोज्नका लागि भन्दै असार २६ गतेको स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ।
विवादकै कारण असार १८ गतेदेखि बैठक बस्न सकेको छैन।
सचिवालय तथा स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने आवाज उठेपछि पार्टीमा बिवाद शुरु भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend