शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा २८ वर्षीय युवक पक्राउ

टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा २८ वर्षीय युवक पक्राउ

काठमाडौँ : नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कार्यरत २८ वर्षीय दिवाकर देउजा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार धनकुटाबाट पक्राउ गरेको हो । 

ब्युरोका एसपी वेलबहादुर पाण्डेका अनुसार एनटीसीको सर्भर प्रणालीभित्र प्रवेश गरी गैरकानूनी रुपमा टेलिकमको प्याकेज प्रयोग तथा विक्री गरेको अभियोग देउजामाथि छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend