आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

नेकपा स्थायी कमिटि बैठक दिउसो तीन बजेसम्मका लागि स्थगित !

नेकपा स्थायी कमिटि बैठक दिउसो तीन बजेसम्मका लागि स्थगित !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक दिउसो ३बजे सम्मको लागिस्थगित भएको छ । प्रधानमन्त्रीका

सहमति जुटाउन अहिले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफलमा जुटेपछि बैठक स्थगित भएको हो ।

दुईजना अध्यक्ष छलफल गरेर स्थायी कमिटी बैठक बस्ने र केन्द्रीय कमिटी आह्वान गर्दै बैठक टुंग्याउने कार्यसूची रहेको बताइएको छ । असार १० गतेदेखि जारी स्थायी कमिटीको पाँचौं बैठक आजै अन्त्य हुने बताइएको छ । पार्टीभित्रको संकट व्यवस्थापनका लागि एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend