आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

कोरोना भाइरस (कोभिड–१९) रहेसम्म अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने

कोरोना भाइरस (कोभिड–१९) रहेसम्म अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९)को त्रास रहेसम्म कुनै एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ ।

आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिनुभएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend