
काठमाडौं : शुक्रबार (आज) काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार १०१ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुर २ जनामा कोरोना देखिएको छ । त्रिवि शिक्षण अस्पताल (टिचिङ्) मा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमण मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend