सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

पछिल्लो २४ घण्टामा थपिए १५६ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा थपिए १५६ कोरोना सङ्क्रमित

काठमाडाैं : नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा साे संख्यामा काेरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको जानकारी दिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend