मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

मौवाखोलमा गुड्नथाले दुई पांग्रे मोटरसाईकल

मौवाखोलमा गुड्नथाले दुई पांग्रे मोटरसाईकल

बिकास रौनियार, धादिङ : पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किए पछी ४ दिनदेखी अबरुद्ध रहेको पृथ्वी राजमार्गमा मोटरसाइकल आवतजावत सुचारु भएको छ ।

भत्किएको ठाउमा ग्याबिन भरेपछी मोटरसाईकल आवतजावत सुरु भएको हो । बेलुकासम्म पानी नपरेमा साना गाडिहरु आवतजावत गर्न सक्नेछन भने ठुला सवारीसाधन पास हुनको लागी अझै केही दिन लाग्नेछ सडक बिभाग ले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend