सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

वामदेवलाई भेट्न प्रधानमन्त्री ओली महासचिव पौडेलसहित भैँसेपाटीमा

वामदेवलाई भेट्न प्रधानमन्त्री ओली महासचिव पौडेलसहित भैँसेपाटीमा

काठमाडौं : पार्टीभित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता वामदेव गौतमसँग भेटघाट गरिरहेका छन्।

उनीहरूबीच बेलुका ७ बजेदेखि छलफल सुरु भएको वामदेव गौतमनिकट एक नेताले सुनौलो नेपालाई जानकारी दिए। भैँसेपाटीस्थित वामदेव गौतमको निवासमा उनीहरूबीच छलफल सुरु भएको हो। छलफलमा पार्टीका महासचिव विष्णु पौडेलसमेत सहभागी भएको ती नेताले जानकारी दिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend