शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

शाही र कार्कीले आज एआईजीको दज्र्यानी चिन्ह लगाउँदै

शाही र कार्कीले आज एआईजीको दज्र्यानी चिन्ह लगाउँदै

काठमाडौँ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीले बुधवार दज्र्यानी चिन्ह लगाउँदै छन् ।

सोमबारको मन्त्रिपरिषद्ले शाही र कार्किलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआइजीमा बढुवा गरेको थियो ।

उनिहरुलाई मध्यान्ह प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले सुनौलो नेपाललाई जानकारी दिए ।

बढुवा भएका कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र शाहीलाई मानवस्रोत एवं प्रशासन विभागमा पदस्थापन गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट