आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत

प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतलाई तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसएसपी कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend