
काठमाडौं : काठमाडौं उपत्यका अबदेखि रातको समयमा प्रवेशमा रोक लगाएको छ ।
कोरोना नियन्त्रणका लागि भन्दै गृह मन्त्रायलयले साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा आवागमन पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको हो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी यो जानकारी दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend