मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

धादिङमा भोलि शनिबार विद्युत आपूर्ति बन्द हुने

धादिङमा भोलि शनिबार विद्युत आपूर्ति बन्द हुने

धादिङ : धादिङ जिल्लामा शनिबार विद्युत सेवा बन्द हुने भएको छ । भोलि शनिबार बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म धादिङमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा धादिङले जानकारी दिएको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना निकाल्दै देवघाट सवस्टेशनबाट धादिङ आउने बिधुत सटडाउन हुनेभएकाले नुवाकोटको रातमाटेमा ३३ के.भी. प्रसारण लाईनका पोलहरु सारिने हुदाँ धादिङबेसी, जहरे, सल्यानटार सवस्टेशनबाट वितरण हुने विद्युत सेवा पूर्ण रुपमा बन्द हुने जनाएको छ ।

IMG_20200731_145455.jpg

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend