सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

गुल्मीमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु

गुल्मीमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु

गुल्मी : साँझ गुल्मीमा अविरल बर्षा सगैँ आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकी एक महिला सहित ४ जनाको मृत्यु भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।

बिना माझी र उनका ३ सन्तान सहित ४ जनाकोको माथीबाट खासेको पहिरोको ढुङ्गाले किचेर मृत्यु भएको नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका स्थानीयवासी पौडेलले बताए ।

यस सम्बन्धामा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार राज पन्त सगँ बुझ्दा ४ जनाको मृत्युको खबर आएको जानकारी दिए । उनले मृत्यु भएकाको नाम र विवरण खुल्न भने बाँकी रहेको बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend