शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

चितुवाको आक्रमणबाट बालिका गम्भिर घाईते

चितुवाको आक्रमणबाट बालिका गम्भिर घाईते

तनहुँ : आँबुखैरेनी गाउँपालिका १ स्थित समस्तिपुरमा चितुवाको आक्रमणबाट १० वर्षिया वालिका घाईते भएको छन्।

प्राप्त जानकारी अनुसार घरमै बसिरहेको अवस्थामा साँझ अन्दाजी पौने ९ बजेतिरको समयमा स्थानीय मन्जु थापा की १० वर्षिया छोरी अनिशा थापालाई चितुवाले आक्रमण गरेको हो।

चितुवाको आक्रमणबाट बालिका गम्भिर घाईते भएको स्थानीय तुलसीमाया पन्थले जानकारी दिनुभयो। गम्भिर घाईते बालिकालाई उपचारको लागि भरतपुर लैजादै गरेको पनि उहाँले बताउनुभयो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट