
काठमाडौं : काठमाडौंको चुच्चेपाटीमा स्थित एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् ।
एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ । बिहीबार राति एसिड आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएकाे जनाएकाे छ । केही साताअघि मात्रै काठमाडौंको सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend