मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

तीनवटा नागरिकता सहितको ब्याग हरायो, firta लाई पचास हजार इनामको घोषणा

तीनवटा नागरिकता सहितको ब्याग हरायो, firta लाई पचास हजार इनामको घोषणा

२३ साउन, काठमाडौं । काठमाडौँबाट चितवन जादै गर्दा महत्त्वपूर्ण कागजात सहितको ब्याग हराएकोले फेला पार्नु हुने महानुभावहरुलाई सम्पर्क गर्न आग्रह गरीएको छ ।

साउन १९ गते चितवन जादै गर्दा चितवन जाँदै गर्दा कुरीनटार देखि नारायणगढ सम्मको बाटोमा खैरो कलरको झोला संगै नागरिकता मोटरसाइकलको ब्लु बुक लगायत महत्वपूर्ण कागजात रहेकोले फेला पार्नु भएका महानुभावलाई रु पचास हजार इनाम समेत दिने पिडित  नारायण शर्माले बताएका हुन।

महत्वपूर्ण कागजात रहेको र ति सामान अरुलाई काम नलाग्ने भएकोले मानवीय धर्म सम्झेर फिर्ता गर्न उनले आग्रह गरेका गर्दै फिर्ता गर्नेलाई इनाम दिने घोषणा गरेका हुन् ।

हराएका तीन वटा नागरीता मध्य दामोदर भट्टराई, रामेश्वर भट्टराई, रमेश भट्टराईका छन् त्यस्तै नम्बर बा ९८ पा ७२७८ नम्बरको बुलेट मोटरसाइकलको ब्ल्यु बुक लगायतका कागजात रहेको र ब्यागमा कुनै नगद वा बहुमुल्य समान नभएकोले भेट्नु हुने ब्याक्तिले ९८५११३०६८७ वा ९८५७६३१२०८ नम्बरमा सम्पर्क गरी इनाम लिन सकिने उनले जनाएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend